Section 7A
नेपाल सरकारले राहदानी रद्द गर्न सक्ने

नेपाल  बाहिर रही दफा ४ अन्तर्गतको शर्त उल्लंघन गर्ने व्यक्तिको राहदानी नेपाल सरकारले रद्द गर्न सक्नेछ ।